• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बानी नराम्रो



सर ः राम तिमी चुरोट पिउँछौ हो ?

राम ः पिउँदिनँ सर ।

सर ः तास खेल्छौ ?

राम ः खेल्दिन सर ।

सर ः मदिरापान गर्छौं ?

राम ः गर्दिन सर ।

सर ः तिम्रो त सबै बानी राम्रो रहेछ त ।

राम ः मेरो सबै बानी राम्रो छ तर एउटाचाहिँ बानी नराम्रो छ ।

सर ः कुनचाहिँ बानी नराम्रो छ तिम्रो ?

राम ः सर मेरो ढाँट्ने बानीचाहिँ नराम्रो छ